धादिङ– धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका जिवनसिंङ तामाङले ५ सय ३४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा माओवादीका मिलन कुमार लमाले ५ सय ५ मत पाएका छन् ।
सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।