Thu. Nov 28th, 2024

अमेरिकाका लागि नेपालको आवासीय राजदूत खत्रीले लिए शपथ

/fhb"tsf] zky sf7df8f}F, @% kmfu'gM /fi6«klt ljBfb]jL e08f/L;dIf kb tyf uf]kgLotfsf] zky lnFb} cd]l/sfsf nflu g]kfnsf cfjf;Lo /fhb"t k|f= >Lw/ vqL . tl:a/ ;f}hGo M /fi6«klt sfof{no÷/f;;

काठमाडौ– संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खत्रीले सपथ लिएका हुन् ।

राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्ष समक्ष शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

About The Author

अन्य समाचारहरु: