Sat. Nov 16th, 2024

जेष्ठ नागरिकलाई धादिङ अस्पतालको सेवाबारे सूचना

जेष्ठ नागरिकहरुलाई अस्पतालबाट उपलब्ध गराईने सेवाहरुको विवरण

१) ६०–६९ वर्ष उमेरका लागि निश्चित स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट ।

२) ७०–७९ वर्ष उमेरका लागि शारिरीक अशक्तता, दीर्घरोग र आर्थिक अवश्थाका आधारमा ७५ प्रतिशतसम्म छुट ।

३) ८०–८४ वर्ष उमेरका लागि शत प्रतिशत छुट ।

४) ८५ वर्ष माथिका लागि अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क ।

तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राईभेट वार्ड वा क्याविनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सेवा सुविधा लागु हुने छैन । साथमा जेष्ठ नागरिक परिचयपत्र अनिवार्य लिई आउनु पर्नेछ ।

About The Author

अन्य समाचारहरु: