Sat. Nov 16th, 2024

निःशुल्क हाइड्रोशिल शल्यक्रिया हुने सम्बन्धी धादिङ अस्पतालको सूचना

हाइड्रोशिल विरामीहरुका लागि निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रममा सहभागी हुन हाइड्रोशिल समस्याग्रस्त विरामीहरुलाई धादिङ अस्पताल, धादिङमा सम्पर्क गर्नहुन सूचित गरिन्छ ।
सेवाग्राहीले पालना गर्नुपर्ने नियमहरुः
– आजैदेखि २०७९ जेष्ठ मसान्तसम्म धादिङ अस्पताल वा नजिकैको स्थानीय स्वास्थ्य संस्थामा गई हाइड्रोशिल सम्बन्धी समस्या यकिन गर्ने ।
– हाइड्रोशिलको समस्या यकिन भएपछि मात्र शल्यक्रियाका लागि अस्पतालमा सम्पर्क गर्ने ।
– सम्पर्क नम्बरः डा. शंकर लामिछाने ९८५६०५२७०१ विक्रम विश्वकर्मा ९८५११८२५९४ र अस्पतालको टेलिफोन नं. ०१०–५२०१३०

आयोजक
धादिङ अस्पताल, धादिङ
धादिङवेंसी, धादिङ

About The Author

अन्य समाचारहरु: