Wed. Mar 12th, 2025

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

धादिङ

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ९पीएनजी० सँग एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् ।

अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ ।

About The Author

अन्य समाचारहरु: