Thu. Feb 27th, 2025

भुकम्पबाट मृत्यु भएकाको सम्झनामा स्वस्ति शान्ति तथा रुद्री पाठ

puja

धादिङ – धादिङको जिवनपुरमा स्वस्ति, शान्ति तथा रुद्री पाठ गरिएको छ ।

भुकम्प बाट मृत्यु भएका व्यक्तिहरुको सम्झना तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार जिवनपुरगाँउ विकास समितिको वडा नं २ को कृष्ण मन्दिरमा स्वस्ति शान्ति तथा रुद्री पाठ गरिएको हो ।

श्री कृष्ण मन्दिर निमार्ण समितिको आयोजनामा भएको कार्यक्रममा ७ जना ब्राम्हणहरुले पुजा पाठ गरेका थिए । जिवनपुरमा भुकम्पबाट ५७ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढि घाईते भएका छन् । गाविस भर रहेका अधिंकाश घरहरु भूकम्पले ध्वस्त बनाएको छ ।

About The Author

अन्य समाचारहरु: