
१ पुष , पोखरा –
पोखरा प्रिमियर लिग ९पीपीएल० को तेस्रो दिनमा हुने एकमात्र खेलमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनविरुद्ध टस जितेर पहिलो फिल्डिङ रोजेको छ । चितवनको कमाण्ड नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले सम्हालेका छन् । यस्तै पोखराको कप्तान शरद भेषावकर छन् ।
पोखराले आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराएर उच्च मनोबलका साथ फिल्डमा उत्रने छ। पोखराले यो खेल पनि जिते उसको प्लेअफको यात्रा सजह हुने छ।
२०७६ पुष १ गते प्रकाशित