Mon. Mar 10th, 2025

कति छ आज सुन चाँदीको भाउ

फाइल तस्विर


३० असोज, काठमाडौ –

आज साताको पाँचौं दिन बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको छ ।आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

मंगलबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

२०७६ असोज ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: