Tue. Mar 18th, 2025

सुनको भाउ घट्यो आजको बजार मूल्य

फाइल तस्विर

१० भदौ, काठमाडौं –

नेपाली बजारमा सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार ९ सयले घटेर ७२ हजार ६ सय पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ७३ हजार ५सयमा कारोबार भएको थियो।चाँदी भाउ भने स्थिर रहेको छ। सोमबार तोलाको ८६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार सोही मूल्यमा कारोबार भइरहेको छ।
सुन एक महिनादेखि बढ्ने र घट्ने क्रममा छ।

२०७६ भदौ १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: