Tue. Mar 4th, 2025

चट्याङले एक जनाको ज्यान गयो

images (1)
३० चैत धादिङ । चट्याङ लागेर सोमबार धादिङको कुम्पुरमा एक जनाको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङले लागेर धादिङको कुम्पुर गाविस वडा नम्बर २ कुम्पुरडाँडाँमा सोमी नेपालीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाईते भएकी नेपालीलाई उपचारको लागी अस्पताल लगिदै गर्दा बाटोमा मृत्यु भएको स्थानिय कृष्ण घलेले जानकारी दिनुभयो ।

About The Author

अन्य समाचारहरु: