Wed. Nov 27th, 2024

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्धारा राजीनामा

२४ जेठ, काठमाडौं –

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताएका छन् ।

 

२०७५ जेठ २४ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: