Fri. Mar 7th, 2025

सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस्


७ जेठ,  धादिङ –

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने, ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै हरेक नेपालीको बैंक खाता र बैंकिङ च्यानलबाट मात्र भुक्तानी गर्ने प्रणाली विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ

 

२०७५ जेठ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: