
नीलकण्ठ नगरपालिकाको मोवाइल एप्स सार्वजनिक गरिदै । स्मार्ट सिटिको रुपमा विकास गर्ने अवधारणा लिएर अघि बढेको नीलकण्ठ नगरपालिकाले आफुले प्रदान गरेका सेवाप्रवाहलाइ प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरिएको हो । तस्विर : पाविलन्यूज डटकम
About The Author