Wed. Nov 27th, 2024

धादिङबेसीमा एनआइसी एसिया बैंकको नयाँ शाखा विस्तार


२७ माघ,  धादिङ –

एनआईसी एसिया बैंकले धादिङबेसीमा नयाँ शाखा विस्तार गरेको छ ।

शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले एक विज्ञप्ति जारी गरि जनाएका छन् ।

धादिङको निलकण्ठ नगरपालिकामा विस्तार गरिएको नयाँ शाखाको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले उद्घाटन गरेका थिए । एनआईसी बैंकको देशैभर १ सय ७० वटा शाखा भएका छन् भने १ सय ६८ एटिएम एवम् ४ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

 

२०७४ माघ २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: