Wed. Nov 27th, 2024

धादिङ जिल्ला अस्पताल ५० शैयामा स्तरोन्नती


२३ माघ ,धादिङ

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालमा १५ शैया बाट ५० शैयामा स्तरोन्नती भएको छ ।

नेपाल सरकार, मन्त्रीपरिषद्को माघ १० गतेको निर्णय अनुसार धादिङ अस्पतालको स्तरोन्नती भएको हो ।

बिरामीको अत्याधिक चाप रहेको अस्पतालमा हालको जनशक्ती थेग्न नसकेपछि आठ बर्ष पछि स्तरोन्नतीको पाईला चालेको धादिङ अस्पतालका सुचना अधिकृत कृष्ण उप्रेतीले बताए ।

   २०७४ माघ २३ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: