Tue. Mar 4th, 2025

चरेस बरामद

जिल्ला प्रहरी कार्यालय धादिङले समातेको १६८ किलो ९०० ग्राम लागु औषध चरेस । जिल्लाको ग्रामीण इलाकाबाट ठूलो परिणाममा लागु औषध चरेस बिक्रि वितरण कारोबार गर्न लिई आउँदै छ भन्ने सुराकीका आधारमा गजुरी गाउँपालिकास्थित पोखरेखोलाबाट चरेस बरामद गरेको हो । तस्विर : सरिता श्रेष्ठ / पाविलन्यूज डटकम

About The Author

अन्य समाचारहरु: