Tue. Mar 11th, 2025

राप्रपाका अर्का मन्त्री गिरी पनि बर्खास्त

१७ पुस, धादिङं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन । उपप्रधानमन्त्री थापा र गिरीबीच पछिल्लो मन्त्रिपरिषद् बैठकले भनाभन भएको थियो । त्यसको भोलिपल्टै थापाले पार्र्टीको बैठक राखेर गिरीलाई फिर्ता बोलाउने निर्णय गराएका थिए।

राप्रपाले गिरीलाई सरकारबाट फिर्ता बोलाएको पत्र पठाएपछि देउवाले उनलाई मन्त्री पदबाट हटाएका हुन। शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई दिइइको छ ।
२०७४ पुस १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: