Thu. Mar 6th, 2025

धादिङ महोत्सव स्थगित


१३ पुस,  धादिङ –

धादिङ उद्योग वाणिज्य संघले आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म गतर्ने भनिएको छैटौँ धादिङ महोत्सव स्थगित भएको छ ।

प्रेस विज्ञप्ति जारी गरी महोत्सव स्थगित गरिएको छ । राजनीतिक सहमति जुट्न नसकेपछि कार्यसमितिको बैठक बसेर स्थगित गरिएको विज्ञप्तिमा जारी गरिएको छ ।

२०७४ बैशाख २ गते प्रादेशिक औद्मोगिक ब्यापार मेला तथा महोत्सव गर्ने भनेर निर्णय भएको थियो ।

 

२०७४ पुस १३ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: