Mon. Mar 3rd, 2025

गाँजासहित पक्राउ

इलाका प्रहरी कार्यालय गजुरीले समातेको ३८ केजी गाँजा । प्रहरीले काठमाडौँबाट विरगंज जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा गाँजा भेटेको थियो । तस्विर पाविलन्यूज डटकम

About The Author

अन्य समाचारहरु: