Thu. Mar 13th, 2025

चितवन १ बाट सुरेन्द्र पाण्डे विजयी


२४ मंसिर,  चितवन –

चितवन क्षेत्र नंं.१ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी भएका छन् ।

पाण्डे आफ्ना प्रतिद्धन्द्धि नेपाली काँग्रेसका राजेन्द्र वुर्लाकोटीलाई १४ हजार ४ सय ४३ मतान्तरले विजयी भएका हुन् ।

पाण्डेले ५० हजार ८ सय ९७ मत प्राप्त गरे भने बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत प्राप्त गरे ।

२०७४ मंसिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: