

घरमा नभेटेपछि धानबारीमै मतदाता शिक्षाको जानकारी दिदै स्वंयसेवक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा दिनका लागि निर्वाचन कार्यलय धादिङले २ सय ७५ जना स्वंयसेवक खटाएको छ । तस्विर : सृजना लम्साल/ पाविलन्यूज डटकम