२८ कात्तिक, धादिङ –
आज विश्व मधुमेह दिवस नेपालभर विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
विश्व मधुमेह दिवसको अवसर पारेर शंकरापुर अस्पताल जोरपाटीद्धारा ¥यालीको आयोजना गरेको छ ।
अस्पतालका डाक्टर रमेश ढकालको विशेष उपस्तिथमा भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक विद्यार्थी जनप्रतिनिधीहरु ¥यालीमा उपस्थित रहेका थिए ।
वर्तमान अवस्थामा नेपालमा मधुमेह र ब्लड प्रेसरले धेरै मानिसहरु सिकार बन्नुपरेकोले त्यसलार्इु न्युनिकरणमा सहयोग गर्ने कार्यक्रम व्यवस्थापक माधव ढुङगानाले बताए ।
आजदेखि मंसिर ४ गतेसम्म शंकारापुर अस्पतालमा शब्ताव्यापी निशुल्क मधुमेहको उपचार गरिन डाक्टर रमेश ढकालले बताए ।
२०७४ कात्तिक २८ गते प्रकाशित