
१७ असोज, धादिङ –
नेपाली कांग्रेस धादिङले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
निर्वाचनका लागि गाँउ /नगरबाट राय सुझाव लिई क्षेत्रबाट इच्छुक उम्मेदवारको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरिएको काँग्रेस क्षेत्रिय समितिले जनाएको छ ।
क्षेत्रिय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेशसभाका लागि नामावली जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो । जिल्ला कार्य समितिले क्षेत्रिय समितिबाट सिफारिस भइ आएको नामावलीलाई मंगलबार केन्द्रमा पठाइएको नेपाली काँग्रेस धादिङका सभापति रमेशप्रसाद धमलाले पाविलन्यूज डटकमलाई जानकारी दिए ।
प्रतिनिधि सभा क्षेत्र नं १ प्रत्यक्षतर्फ
-विश्व अर्याल
– देवप्रकाश त्रिपाठी
– विदुर अकौलिया
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत (समानुपातिक) तर्फ
– हरि अधिकारी
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– मधुकुमार श्रेष्ठ
– बाबुकृष्ण सापकोटा
– अर्जुन उप्रेती
– रविसुधन थापा
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– विरवल राई दनुवार
– उर्मिला कडेंल
– कलादेवी खतिवडा
– बुद्धलक्ष्मी लामा
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– कविता इटनी
– खिल गिरी
– बद्री अर्याल
– हरिभक्त त्रिपाठी
– प्रभातकिरण सुवेदी
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिक तर्फ
– नन्दलाल श्रेष्ठ
– टेकबहादुर प्रजा (चेपाङ)
– सीता (उर्मिला) थपलिया
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रत्यक्ष तर्फ
– रमेशप्रसाद धमला
– मा. दिलमान तामाङ
– रामनाथ अधिकारी
– डा. राजाराम कार्की
– गंगाबहादुर तामाङ
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत (समानुपातिक) तर्फ
– शिवराज अधिकारी
– चिजकुमार श्रेष्ठ
– ऋषिराज धमला
– भोजबहादुर परियार
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– यमनाथ दनै
– झंकनारायण श्रेष्ठ
– कल्पना अधिकारी
– राकेश धमला
– गोविन्द लंम्साल
– टिकानिधि काप्री
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– नारायणकुमार श्रेष्ठ
– अम्बिका अधिकारी
– गोपाल विश्वकर्मा
– शंकर दर्जी
– दिनेशबहादुर गुरुङ
– भगवती उप्रेती
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– तिलकप्रसाद रुवाली
– हरिराम बुर्लाकोटी
– फणिकान्त छत्कुली
– सेतेमान (उर्जा) घले
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिक तर्फ
– भक्तबहादुर लामा
– दुर्गा दाहाल
– दिपन वाइवा तामाङ
– दलबहादुर अधिकारी
– शेरबहादुर तामाङ
– राजेन्द्र अर्याल
– अर्जुनबहादुर थापा
– अक्कलबहादुर तामाङ
२०७४ असोज १७ गते प्रकाशित