

धादिङका ग्रामिण विद्यालयमा निशुल्क कम्प्युटर र इन्टरनेट सेवा । प्रेम सागर फाउण्डेशन, दि प्रेम रावत फाउण्डेशन र हिमालय चिल्ड्रेन च्यारिटीले धादिङका ३ वटा र मकवानपुरको एउटा माद्यमिक विद्यालयमा निशुल्क कम्प्युटर ल्याव स्थापना तथा इन्टरनेट सेवा सुचारु गरिदिएको छ ।तस्विर पाविल