Tue. Mar 4th, 2025

आहा ! केरा

 

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरीस्थित छहरामा बेच्न राखिएको केरा । राजमार्ग हुदै यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु समेत पहेँला केरा खानका लागि यस ठाँउमा रोकिने गरेको छ । तस्विर : पाविल न्युज अनलाईन

About The Author

अन्य समाचारहरु: