
२१ साउन, चितवन –
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी भएकी छन् ।
दाहालले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछाडी पार्दै विजयी भएका हुन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छन् ।
औपचारिक घोषणा गर्न बांकी छ ।
२०७४ साउन २१ गते प्रकाशित