Thu. Mar 6th, 2025

विचल्लीमा चेपाङ

chepang
श्रीमान्को मृत्यु भएपछि धादिङ जोगीमाराका चन्द्रकुमारी चेपाङको परिवार विचल्लीमा । ओडारमा बस्दै आएका चेपाङ परिवारलाई २०६९ साल पुस १ गते विभिन्न दाताहरुको सहयोगमा पुर्नवास गराइएको भएपनि अहिले विचल्लीमा परेका छन् । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज डटकम

About The Author

अन्य समाचारहरु: