Sat. Nov 16th, 2024

धादिङ उद्योग वाणिज्य संघको सुचना

dhading-chamber-of-commerce-industry-2-copy

धादिङ उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा तपशिलको मिति, समय र स्थानमा हुने व्यहोरा जानकारी गराउँदछौं । उक्त साधारण सभामा उपस्थितिको लागि सम्पुर्ण सदस्यहरुज्यूलाई पत्राचार गरिसकिएको छ । यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधारमानी उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

तपशिल
मिति : २०७३ साल पौष २६ गते
समय :  विहान ११ः३० वजे
स्थान : धादिङ उद्योग वाणिज्य संघको सभाहल, शितलवजार, धादिङवेसी

थप जानकारीको लागि
धादिङ उद्योग वाणिज्य संघको सचिवालय
फोन नं. ०१०–५२०१२०

२०७३ पुस २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: