Wed. Nov 27th, 2024

सुत्केरीलाई पोषण सामग्री

posak-saman
१३ पुस,  धादिङ –
हरेक बार खाना चार भन्ने नाराका साथ धादिङ मुरलीभन्ज्याङका सुत्केरी, गर्भवती र महिला स्वंयसेविकालाई पोषक सामग्री वितरण गरिएको छ ।

सुत्केरी शान्ता मगराती, गर्भवती कविता कुमाल र महिला स्वंयसेविका शावित्रा कोइरालालाई पोषण सामग्री वितरण गरिएको हो । जिल्ला स्वास्थय कार्यलय धादिङले एक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो ।

विशेष अवस्थामा विशेष स्याहारको आवश्यकता पर्ने गर्भवती, सुत्केरी र स्याहार गर्ने महिला स्वास्थ्य स्वंयसेविकालाई प्रदान गरिएको हो ।
२०७३ पुस १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: