
१ पुस, धादिङ –
रियल मड्रिड फिफा कप वल्र्ड कपको फाइनलमा प्रवेश छ ।
बिहीबार राति भएको खेलमा क्लब अमेरिकालाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
रियललाई जिताउन पहिलो हाफको अतिरिक्त समयमा टोनी क्रुसले दिएको क्रस पासमा करिम बेन्जामले गोल गर्दै रियललाई अग्रता दिलाए ।
२०७३ पुस १ गते प्रकाशित