१४ मंसिर, धादिङ-
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गत डोनाल्ड ट्रम्पको आरोपको खण्डन गरेको छ । नोभेम्बरमा ८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लाखौं अवैध मत खसेको राष्ट्रपतिमा निर्वाचित ट्रम्पको आरोपको समर्थनमा कुनै प्रमाण नभएको जनाएको छ ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप अस्वीकार गरेका हुन् ।
राष्ट्रपति निर्वा्चित ट्रम्पले भने लाखौं अवैध मत घटाउने हो भने आफूले पपुलर मतमा समेत जित्ने दाबी गरेका थिए ।
२०७३ मंसिर १३ गते प्रकाशित