१३ मंसिर, धादिङ –
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग ११ को बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदान एनोएटा स्टेडियममा भएको खेलमा सोसिडाडले ५३ औं मिनेटमा डा सिल्भाको गोलबाट अग्रता लिएको थियो । ६ मिनेटपछि नै लिओनल मेस्सीले बराबरी गोल फर्काए ।
२०७३ मंसिर १३ गते प्रकाशित