Tue. Nov 26th, 2024

रसुवागढी नाका सञ्चालनमा ढिलाइ

rasuwa-gadi-naka

३ मंसिर, काठमाडौं –

नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी सञ्चालनमा ढिलाई  भएको छ ।

आइतबारदेखि चार दिनका लागि केरुङ प्रवेशमा रोक लागइएको भए पनि अझै गाडी सञ्चालन नहुँदा व्यवसायी समस्यामा परेका छन् ।

गत वर्षको वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको सडकको स्तरोन्नति तथा मर्मत गर्न तथा हटाउनुपर्ने ढुंगालाई बिस्फोट गराउन चिनियाँ पक्षले आइतबारदेखि यातायात बन्दगरी काम गर्न थालेको छ ।

त्यो काम सकन अझै केही दिन लाग्ने संकेत दिएको  रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिए । कारोबार दैनिकबाट

२०७३ मंसिर ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: