Thu. Mar 6th, 2025

अर्जेन्टिनाले कोलम्बियालाई हरायो

galleryimage_argentina_s_lionel_messi_
१ मंसिर, धादिङ  –
विश्वकप फुटवलको छनोट खेल अन्र्तगत मंगलबार राती भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३ शुन्यले हराएको छ ।

अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लुकास प्राटोले डि र मारिया गोल गोल गरे ।१० औं मिनेटमा डिबक्स नजिकै पाएको फ्रि–किकको उपयोग गर्दै अर्जेण्टिनाका मेस्सिले गोल गरे ।

त्यस्तै २३ औं मिनेटमा मेस्सीले दिएको पासमा प्राटोले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । उनले यो गोलको भागिदार मेस्सी भन्दै मेस्सीलाई बधाई दिएका छन् । ३३ औं मिनेटमा पाएको अर्को सुनौलो मौकालाई भने अर्जेन्टिनाले सदुपयोग गर्न सकेन ।

About The Author

अन्य समाचारहरु: