Thu. Mar 6th, 2025

रोनाल्डोलाई उत्कृष्ट खेलाडी अवार्ड

ranaldo
२३ कात्तिक धादिङ–

रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले ला लिगाको सन् २०१५–१६ सिजनको उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् ।

रोनाल्डोले गएको सिजन ला लिगामा ३५ गोल गरेका थिए भने ११ गोलका लागि सहयोग गरेका थिए । रियल मड्रिड गएको सिजन ला लिगामा दोस्रो स्थानमा रहेको थियो ।

उनले अघिल्लो सिजन क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । यस्तै उनले पोर्चुगललाई युरो कप २०१६ को उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

About The Author

अन्य समाचारहरु: