Fri. Jan 31st, 2025

बागमतीबाट २२ मेगावाट विद्युत उत्पादन हु्ँदै

trishuwali_galchi

२१ कात्तिक, काठमाडौं –

काठमाडोंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।

माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या ९ मा विसं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्षका साथ काम गरिरहेको  छ ।

बागमती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाइड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए ।

२०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: