Fri. Mar 7th, 2025

कांग्रेस माओवादीबीचको आन्तरिक विवादले संविधान संशोधन प्रभावित

kkkkkkkkkk

२ कात्तिक ,काठमाडौं – सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको आन्तरिक विवादले संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेको तथ्य खुलेको छ ।
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि अन्तिम गृहकार्य गरिरहेको दाबी गरिहरेको दावी गरिरहेको बेला उनको राजनीतिक सल्लाहकार चक्रपाणि खनाल र कांग्रेस नेता डा. रामशरण महतले संविधान संशोधनमा सत्तारुढ दलबीचमै छलफल भइ सहममति जुट्न नसकेको बताएका छन् ।
स्रोतका अनुसार मधेसी मोर्चा र गठबन्धका माग समबोधनका लागि संविधान संशोधन गर्ने भनिएपनि सत्तारुढ दलबीच नै सहमति कायम हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन । राजधानी दैनिकबाट ।

About The Author

अन्य समाचारहरु: