Fri. Mar 7th, 2025

संसदमा के के बोले धादिङका सांसदहरुले ? ( अडियो सहित सुन्नुहोस)

rajendra_pandey3095

१४ असोज, धादिङ –
धादिङका तीनवटै क्षेत्रवाट निर्वाचित सांसादहरुले शुक्रबार संसदमा सम्बोधन गरेका छन् ।

धादिङ क्षेत्र नं ३ का सांसद राजेन्द्रप्रसाद पाण्डे, क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटी र क्षेत्र नं १ का सांसद धनबहादुर घले र समानुपातिक सांसद दिलमान पाख्रिनले विशेष समयमा बोल्दै धादिङमा असोज ११ गते भएको बस दुर्घटनाका घाइतेलाई निशुल्क उपचार र सो सडक खण्डको पुर्ननिर्माणका लागि पहलका विषयमा बोलेका थिए ।

के के बोले सांसदले अडियो सुन्नुहोस – 

राजेन्द्रप्रसाद पाण्डे : सांसद, धादिङ क्षेत्र नं ३

गुरुप्रसाद बुर्लाकोटी : सांसद, धादिङ क्षेत्र नं २

 

धनबहादुर घले,सांसद, धादिङ क्षेत्र नं १

दिलमान पाख्रिन : समानुपातिक सांसद, धादिङ

About The Author

अन्य समाचारहरु: