१० असोज, धादिङ –
नेपालीहरुको महान् चाड दशै तथा तिहारलाई मध्यनजर गर्दै धादिङकी चेली पवित्रा अधिकारी र राजु परियारको आवाजमा सजिएको दशै तिहार आयो गीत सार्वजनिक भएको छ ।
गीतलाई वसन्त फिल्मस प्रालिले बजारमा ल्याएको छ । गीतमा काल्पनिक केसीको संगीत रहेको छ भने शब्द पबित्रा अधिकारीको नै रहेको छ ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/shared?ci=3AQcQx1IMHc