Wed. Nov 27th, 2024

आज बाल दिवस, धादिङमा पनि मनाइँदै

student-1२९ भदौ,  धादिङ – आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

‘सम्वद्र्धन बालअधिकारको :  कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ धादिङमा पनि कार्यक्रमको आयोजना गरिएकको छ । नेपालको संविधान २०७२ बालअधिकारको सवालमा प्रगतिशील भएकाले यस वर्षको राष्ट्रिय बालदिवसको नारा पनि नयाँ संविधान कार्यान्वयनमा जोड दिएको राष्ट्रिय बालदिवस मूल समारोह समिति, बालबालिका तथा समाजकल्याण समितिले जनाएको छ ।

नेपालको जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको सङ्ख्या एक करोड पाँच लाख ४६ हजार ८६३ अर्थात् कुल जनसङ्ख्याको ३९ दशमलव ८ प्रतिशत रहेको छ ।

About The Author

अन्य समाचारहरु: