२९ भदौ, काठमाडौं – पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ ।
यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सउुन आयतमा पनि वृद्धि भएको हो ।
उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
वार्षिक ८० हजार नौ सय २१ रुपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुननमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०६८र६९ मा ५७ हजार तीन सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अबै ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन् । अन्नपूर्णबाट