Thu. Mar 6th, 2025

फुर्सदको काम

dhakki-bundai-aama

धादिङको नीलकण्ठ नगरपालिका – ४ अल्छिडाँडाकी कोइली कुमारी ढक्की बुन्दै । उनले थोत्रो प्लाष्टिक, चाउचाउ बिस्कुटको खोल, मकैको खोस्टा, बाबियो लगायत बोराको धागोबाट बिभिन्न सामाग्री निर्माण गर्छिन् । तस्विर : रविना पौडेल

About The Author

अन्य समाचारहरु: