Sat. Nov 16th, 2024

सहयात्री समाज नेपाललाई कर्मचारी आवश्यकता

sahayatri samaj
(सूचना प्रकाशित मिति :– २०७३ श्रावण २० गते)
नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत स्थानीय शासन उत्तरदायी संयन्त्रको सचिवालसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालनगर्दै आएको स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्रका साथ आवेदन दिनु हुन आव्हान गरिन्छ ।

पद : जवाफदेही अधिकृत

संख्या :  १ (महिला)

योग्यता

–    कम्तिमा प्रमाणपत्र तह उर्तिण गरेको
–    १ वर्षको सामाजिक परिचालन र शुसासनको क्षेत्रमाकाम गरेको
–    कम्युटर दक्षताभएको
–   समन्वय र सहजीकरण सीप भएको
–    नेपाल सरकारको स्थानीय निकयाका कानुनी व्यवस्थाका बारेमा जानकारी भएको

निवेदन पेश गर्ने मिति र स्थान र आवश्यककागजात,
–    हस्तलिखित निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी ,र वायोडाटा (सि. भि.) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
–    मिति : – सूचना प्रकाशितभएको मितिले ५ दिन वा २०७२ श्रावण २४ गते ५ बजे सम्ममात्र ।
–    तलब आपसी समझदारीमा तय गरिनेछ
–   दलित जनजातीलाई प्राथामिकता दिइने छ ।

दरखास्त बुझाउने ठाउँ ः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ ।
सम्पर्क नं. :– ०१०५२०५४४
परिक्षाको किसिम  :– लिखित र मौखिक दुबै ।
नोट :– छनोट भएका उमेद्वारहरुलाई सम्पर्क गरी वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।

About The Author

अन्य समाचारहरु: