१० साउन– नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओल्ऽील्ऽाई वास्तविक राजनेताको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष राजीनामा बुझाइसकेको घोषणा गरेपछि संसद भवनस्थित प्रधानमन्त्रीको च्याम्बरमा पुगेर माओवादी केन्द्रका अध्यक्ष दाहालले आलीलाई राजनेताको संज्ञा दिँदै भविष्यमा पनि सहकार्य जारी राख्ने प्रस्ताव राखेका हुन् ।
‘मेरो बुझाई गलत रहेछ, तपाई साच्चिकै राजनेता हुनुहुँदोरहेछ, तपाईले आज ठूलो राजनेताको परिचय दिनुभयो । हाम्रो सहकार्य भविष्यमा पनि जारी रहोस अध्यक्ष दाहालको भनाइ उदधृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने । राजधानीदैनिकबाट साभार