जिल्ला जलश्रोत समिति धादिङमा मिति २०७३।०४।०५ गते सम्ममा पेश हुन आएका जलश्रोत दर्ता गर्ने सम्बन्धि निवेदनहरु जलश्रोत समितिको मिति २०७३/०४/०६ गतेको बैठकबाट निर्णय भए अनुसार जलश्रोत समिति नियमावली, २०५० को अनुसूचि १ बमोजिमको ढांचामा प्राप्त हुन आएका देहायका निवेदनहरुमा जांचबुझ गर्न कोही कसैको हकदाबी भित्र पर्ने हो वा होईन एकिन हुन ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । निम्न लिखित उपभोक्ता समितिको दर्ता सम्बन्धमा म्याद भित्र कुनै बाधा बिरोध वा हकदाबि सम्बन्धी उजुरी नपरेमा उक्त निवेदन बमोजिमका उपभोक्ता समिति दर्ता भैजाने व्यहोरा यसै सूचनाद्घारा सम्बन्धिति सबैका लागि जानकारी गराईन्छ ।
तपशिल
जिल्ला जलस्रोत समितिमा पेश भएका उपभोक्ता समितिहरु
सि.नं. उपभोक्ता समितिको नाम, ठेगाना, प्रयोजन, मुल रहेको स्थान
१ नौमुरे डुकुराङ खानेपानी आयोजना उपभोक्ता समिति, धुषा –१, खानेपानी, सवाङ्दी खोला मुल
२ गैरीखोला खानेपानी आयोजना, साङकोष ५–६ स्किम नं. ४ डुडेखोला उपभोक्ता समिति नीलकण्ठ न.पा. १२ खानेपानी डुडेखोला(खत्रीस्वाँरा) मुल
३ सल्यानटार –२ खुडागाउँ खानेपानी आयोजना उपभोक्ता समिति, सल्यानटार २ खानेपानी खुङ्गा पधेरा मुल
४ मिन्नु खोला लद्यु जलविद्युत योजना उपभोक्ता समिति, लापा –३ जलविद्युत क्योबु मुहान
५ बाइसकिलो खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बैरेनी ८ खानेपानी ठुलो डाडाखोल्सी मुल
६ अर्मने जल उपभोक्ता समिति, त्रिपुरेश्वर २ खानेपानी बेलबोट बासघारी मुल
७ नयाँगाउँ लिफ्टिङ खानेपाने तथा सरसफाई उपभोक्ता समिति, गोगनपानी २ खानेपानी बायुथान मुल मुल
८ जोगिमारा २ जवाङ खानेपानी आयोजना उपभोक्ता समिति, जोगिमारा २ खानेपानी रिट्ठाखोला मुल
९ पानीछाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कल्लेरी ४ खानेपानी अधेरीखोला मुल
१० जजुडी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, ज्यामरङ ९ खानेपानी जुडीखेत मुल
११ सिमसार छापथोक खानेपानी आयोजना उपभोक्ता समिति, आगिनचोक ६ खानेपानी सिमसार मुल
१२ हुलाकगाउँ खानेपानी सरसफाई उपभोक्ता समिति, कटुन्जे ८ खानेपानी सिस्नेरी खोला
१३ पैचेत छुर्ती खोला फmुखर्क खानेपानी उपभोक्ता समिति, फुलखर्क २ खानेपानी पैचेत छुर्ती खोला मुल
१४ कल्लेरी ५ लिफ्ट खानेपानी आयोजना, कल्लेरी ५,७ खानेपानी चुलेसी खोला मुल
१५ कुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, तसर्पु १,७ खानेपानी कुवा मुल
१६ असारे पाचमुरे खानेपानी तथा लघु सिंचाई उपभोक्ता समिति, ढोला २ सिंचाई असारे खोल्सी, खहरे , पाचमुरे खोलसी, जुडीढाप
१७ छोरीगण्डकी चारकुने दोभान घलेडाँडा लिफ्ट खानेपानी उपभोक्ता समिति, खरी ८ खानेपानी छोरीगण्डकी चारकुने खोला मुल
१८ ढाडखर्क खानेपानी सरसफाई उपभोक्ता समिति, फुलखर्क ४ खानेपानी भ्यागुतेढाव, भेडाओढार, सेलचेत खर्क मैनाकुना लप्सीखोला मुहान
१९ पुरानो पधेरा भदुवार खोखासंयुक्त खानेपानी उपभोक्ता समिति, गोगनपानी १ खानेपानी पुरानो भदुवार खोला
२० कुलोबाँधखोला खानेपानी उपभोक्ता समिति, गोगनपानी १ खानेपानी कुलोबाँध खोला
२१ बसाह लिफ्ट सिंचाई उपभोत्ता समिति, नीलकण्ठ न.पा. २ खानेपानी पलाँखु खोला
२२ पञ्चकन्या खानेपानी तथा सरसफाई उपभोत्ता समिति, गजुरी १ खानेपानी तिनचुचुरे चिरको फेदी मुल
२३ रैकर खानेपानी उपभोक्ता समिति, कुम्पुर – ९ खानेपानी पोखरी खोला मुल
स्थानीय विकास अधिकारी
एवं सदस्य सचिव
जिल्ला जलस्रोत समिति,
जि.वि.स.का. धादिङ