६ असार, धादिङ आत्मघाती बम आक्रमणमा परेर अफगानिस्तानको काबुलमा सोमबार मृत्यु भएका १२ जना नेपालीको पहिचान खुलेको छ। बिस्फोटमा १२ जना नेपालीको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
को – को छन् मृत्यु हुनेमा ? (नामावली)
चन्द्रबहादुर मगर, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
डम्बरबहादुर तामाङ, नुवाकोेट
कृष्णबहादुर ढुङ्गाना, चितवन
सुकबहादुर गुरुङ, स्याङ्जा
जीनेन्द्र सिंह थापा, रुपन्देही
मधुसदधन कोइराला, नुवाकोट
विदुरबहादुर क्षेत्री, काठमाडौं
लीलबहादुर गुरुङ, नुवाकोट
नवीनबहादुर क्षेत्री, पर्वत
अकुर तामाङ, सुनसरी
हरिबहादुर बढुवाल क्षेत्री, काठमाडौ
तस्बिरः रोयटर्स