Wed. Mar 5th, 2025

युरो कप : स्लोभाकियाद्धारा रसिया २–१ गोल अन्तरले पराजित

uro१ असार, धादिङ – युरो कप २०१६ मा समूह बी अन्तरगत स्लोभाकियाले रसियालाई पराजित गरेको छ । बुधबार भएको खेलमा २–१ गोल अन्तरले पराजित गरेको हो ।

स्लोभाकियाका लागि खेलको ३२ औँ मिनेटमा भ्ल्यालिमिर विसले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा ह्यामसिकले गोल गर्दै अग्रता दोब्बर पारे ।

रसियाका लागि ग्लुसाकोभले ८० औँ मिनेटमा गोल गर्दै केही आशा जगाएका थिए । खेलको अन्तिम समयतिर रसियाले स्लोभाकियालाई केही दवावमा राखेपनि थप गोल गर्न सकेन ।

About The Author

अन्य समाचारहरु: