
रमाइलो विद्यालय अभियान अन्र्तगत कोरियाको ‘ग्योङगी दो स्टेट’ र सर्भिस फर पिस कोरियाको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिका ७ स्थित जलकन्या प्रावि र रक्तकालीका प्राविमा निर्मित दुई कोठे नव निर्मित भवनको साँचो विद्यालयलाई हस्तान्तरण गरिदै । तस्विर :सरिता श्रेष्ठ / पाविल