Thu. Feb 27th, 2025

धादिङ र चितवनलाई कुखुरा उत्पादनको विशिष्टीकरण जिल्ला बनाईने

timthumb१५ जेठ, धादिङ – सरकारले धादिङ र चितवन जिल्लालाई कुखुरा उत्पादनको विशिष्टीकरण जिल्लाको रुपमा विकास गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष २०७३ ७४ बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

About The Author

अन्य समाचारहरु: