Sat. Mar 15th, 2025

लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिए

जेठ २-सिरियामा अतिवादी इस्लामिक संगठन आइएस लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिएका छन् । को डेर अल जौरको अस्पताल परिसर कब्जा गर्न गएका लडाकुसँग भिडन्त भएको हो ।

मारिनेमा ३५ जना सरकारी पक्षका र २० जना आईएस लडाकू रहेको वीवीसीले जनाएको छ । घटनामा अस्पतालका केही कर्मचारीलाई आईएस कार्यकर्ताले कब्जामा लिएका छन् ।

About The Author

अन्य समाचारहरु: